दुई वर्षमा ९ हजारभन्दा बढी चिनियाँ चिप उत्पादन गर्ने कम्पनी बन्द
काठमाडौँ । चिप उत्पादन गर्ने कम्पनी चीनमा धमाधम बन्द हुन थालेका छन् । दिन प्रतिदिन माइक्रोचिप निर्माता कम्पनीहरुले उत्पादन बन्द गर्न थालेका छन् ।
सन् २०२१ देखि २०२२ को बीचमा ९ हजार भन्दा बढी कम्पनीले आफ्नो कम्पनी बन्द गरिसकेका छन् । टाइटेनियम मिडियाको अनुसार , सन् २०२१मा ५,००० भन्दा बढी कम्पनीले दर्ता खारेज गरे भने ३, ४०० बन्द भए ।
यो संख्यालाई तुलना गर्दा हरेक दिन चिप उत्पादन गर्ने १२ चिनियाँ कम्पनी बन्द हुने गरेको छ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्