जी–२० सम्मेलनः व्यापार र लगानी कार्य समूहको पहिलो बैठक आजबाट मुम्बईमा
नयाँ दिल्ली । भारतको अध्यक्षता भइरहेको जी–२० सम्मलेन अन्तर्गत पहिलो व्यापार र लगानी कार्य समूह बैठक आजबाट मुम्बईमा सुरु हुँदैछ ।
तीन दिन सम्म बैठकमा जी–२० सदस्य राष्ट्रहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूका एक सय भन्दा बढी प्रतिनिधिहरूले विश्वव्यापी व्यापार र लगानीलाई गति दिन छलफलमा सहभागी हुनेछन्।
यो बैठक भारतको एक्सपोर्ट क्रेडिट ग्यारेन्टी कर्पोरेशन र इन्डिया एक्जिम बैंकले संयुक्त रुपमा आयोजना गर्नेछ ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्