दोस्रो जी–२० पर्यटन कार्य समूहको बैठक दार्जिलिङको सिलिगुडी हुँदै
नयाँ दिल्ली । जी–२० सम्मेलन अन्र्तगत दोस्रो पर्यटन कार्य समूहको बैठक अप्रिल १ देखि दार्जिलिङको सिलिगुडीमा हुने भएको छ। पहिलो बैठक गुजरातको कचमा भएको थियो । दोस्रो बैठकमा सबै जी–२० सदस्यहरू, आमन्त्रित देशहरू र अन्तर्राष्ट्रिय संस्थाहरूले पर्यटन कार्य समूहका पाँच प्राथमिकताहरूका विशेष छलफल गर्नेछन्। ‘बैठकमा २९ भन्दा बढी देशका ६० अन्तर्राष्ट्रिय प्रतिनिधि सहभागी हुनेछन् ।
पर्यटन कार्य समूहका पाँच प्राथमिकताहरूमा हरित पर्यटन, डिजिटलाइजेशन, सीप, पर्यटन एमएसएमई, गन्तव्य व्यवस्थापन रहेको छन् । यस्तै, भारत सरकारको पर्यटन मन्त्रालयले दिगो विकास लक्ष्यहरू हासिल गर्ने माध्यमको रूपमा साहसिक पर्यटन सम्बन्धी एक कार्यक्रम पनि आयोजना गर्दैछ।
क्याटेगोरी : विदेश, समाचार
ताजा खबर
- १बजेटमाथिको छलफल कर्मकाण्डी भएको ओलीको टिप्पणी
- २मनसुन शुरु भएसँगै मेलम्चीका स्थानीयबासीमा त्रास
- ३ग्यालरी बैठक सांस्कृतिक र पुरातात्विक स्वरूप झल्किने बनाउ
- ४प्रधानमन्त्री बालेन्द्र शाहले दिएको सीमा सम्बन्धी अभिव्यक्तिबारे प्रतिपक्षले मागे जवाफ
- ५खर्च कटौतीका एक दर्जन प्रश्तावः बजेटमाथि विपक्षी सांसदका प्रश्नैप्रश्न



तपाईको कमेन्ट लेख्नुहोस्