भारतको जीडीपी ७ प्रतिशत हुने प्रक्षेपण
नयाँ दिल्ली । भारतको कूल गार्हस्थ उत्पादन (जीडीपी) आर्थिक वर्ष २०२२–२३ को लागि ७ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । अघिल्लो वर्ष भारतको जीडीपी ८.७ प्रतिशत थियो । भारतको राष्ट्रिय तथ्याङ्कको अनुसार अहिलेको वृद्धिले यो लक्ष्य भेटिने बताएको छ ।
भारतको आर्थिक वर्ष २०२२–२०२३ को पहिलो छ महीमा ९.७ प्रतिशतले बढेको छ। पूर्ण आर्थिक वर्षको अग्रिम अनुमानसँग जोडिएका यी सङ्ख्याहरूले वर्षको दोस्रो छ महीनामा कुल गार्हस्थ्य उत्पादन वृद्धि ४.५ प्रतिशतमा हुने सङ्केत गर्छ।
क्याटेगोरी : अर्थ, विदेश, समाचार
ताजा खबर
- १पार्टी नेता, कार्यकर्तालाई ओलीको निर्देशनः आर्मीले मार्च गरेजस्तो ताल मिलाएर हिँड्नू
- २एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो
- ३१५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा
- ४रवि लामिछाने चितवन हुँदै भैरहवा जाने
- ५काठमाडौँमै रोकिए रवि लामिछाने,भैरहवामा मौसम खराव



तपाईको कमेन्ट लेख्नुहोस्