पत्रकार कृष्ण मल्ललाई कांग्रेस बरिष्ठ नेता शेखर कोइरालाको समबेदना
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता डाक्टर शेखर कोइरालाले पत्रकार कृष्ण मल्लकी आमा विस्नादेवी मल्लको निधनप्रति दुख ब्यक्त गरेका छन् ।
छोरा पत्रकार कृष्ण मल्ललाई टेलिफोन मार्फत डाक्टर कोइरालाले आमाको निधनप्रति दुख ब्यक्त गरेका हुन । उनले यो दुखको घडीमा धैर्यधारण गर्ने शक्ती भगवानले प्रदान गरुन भन्दै छोरा कृष्ण मल्लसहित परिवारजनमाथि समबेदना समेत प्रकट गरेका थिए ।
विस्नादेवी मल्लको गत शनिबार धनगढीमा ८० बर्षको उमेरमा निधन भएको थियो ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्