प्रतिनिधिसभामा सभामुख चयन हुँदै
काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयन प्रक्रिया सुरु भएको छ । सभामुखका लागि २ जनाको उम्मेदवारी परेको छ । सत्ता साझेदारका तर्फबाट देवराज घिमिरे र विपक्षी गठबन्धनबाट इश्वरी न्यौपानेले सभामुखमा उम्मेदवारी दर्ता गराएका छन ।
एमाले सांसद सुवास नेम्वाङले देवराजलाई सभामुखमा प्रस्ताव गरेका छन् । त्यस्तै, कांग्रेस सांसद विश्वप्रकाश शर्माले न्यौपानेलाई सभामुखमा प्रस्ताव गरे । सत्ता साझेदारका एमाले, माओवादी, राप्रपा र रास्वपाले सभामुखमा एमालेका देवराज घिमिरेलाई समर्थन गरेका छन ।
कांग्रेसकी ईश्वरी न्यौपानेलाई एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन गरेकाछन । अहिलेको अंकगणितलाई हेर्दा सत्तापक्षसँग सुविधाजनक बहुमत छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, विचार/लेख, समाचार
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्