काठमाडौंका मेयर बालेनले किन गरे प्रतिनिधिसभाको प्रत्यक्षमा मात्रै मतदान
काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले पनि मतदान गरेका छन् ।
प्रमुख शाहले काठमाडौं महानगरपालिका वडा नम्बर ९ मा रहेको तीनकुने गैरीगाउँस्थित अन्नपूर्ण केन्द्रमा पुगेर बालेनले मतदान गरेका हुन् ।
प्रमूख शाहले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ मतपत्रमा मात्र मतदान गरेका छन् । शाहलाई संचारकर्मीले निर्वाचनको सबै पाटोमा भाग नलिएको विषयमा प्रश्न गर्दा शाहले संचारकर्मीहरुलाई प्रतिक्रिया भने दिन मानेनन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #बालेन्द्र शाहले पनि मतदान गरे
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्