काठमाडौं १ का उम्मेद्वार पुकार बमलाई आयोगले तोक्यो ५ हजार जरिवाना
काठमाडौं । काठमाडौँ क्षेत्र नम्बर १ का उम्मेदवार पुकार बमलाई निर्वाचन आयोगले कारबाही गरेको छ ।
निर्वाचन आचारसंहिता उलङ्घन गरेको भन्दै आयोगले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उनलाई कारबाहीस्वरुप ५ हजार जरिवाना गराएको हो ।
उनले निर्वाचन प्रचारप्रसारको क्रममा आफ्नो नाम अंकित टिसर्टको प्रयोग गरेको पाइएको आयोगले जनाएको छ । उनलाई आयोगले यसअघि स्पष्टीकरण सोधेकामा चित्तबुझ्दो जवाफ नभएपछि कारबाही गरेको जनाइएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #उम्मेदवार पुकार बम
ताजा खबर
- १रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- २जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र
- ३सरकारका नीति र निर्णय जनहितविपरीत रहेको प्रचण्डको आरोप
- ४जग्गाको द्वेध स्वामित्व अन्त्य गर्न सरकार प्रतिवद्ध छः मन्त्री रावल
- ५अदालतको फैसलालाई सरकारको ‘हार–जित’ का रूपमा बुझ्नु संकुचित मानसिकताः मुख्य रजिस्ट्रार पौडेल



तपाईको कमेन्ट लेख्नुहोस्