बेलायतमा लिज ट्रसद्वारा ४५ दिनमै प्रधानमन्त्रीबाट राजीनामा
काठमाडौं । बेलायतकी प्रधानमन्त्री लिज ट्रसले प्रधानमन्त्रीको पदबाट राजीनामा दिएकी छन् । विहिबार प्रधानमन्त्री कार्यालय डाउनिङ स्ट्रिटबाहिरबाट बोल्दै उनले राजा चाल्स सामु आफूले कन्जरभेटि पार्टीको नेतृत्वबाट राजीनामा दिएकी हुन ।
अब आगामी साताबाट नयाँ नेतृत्वको लागि प्रतिस्पर्धा सुरु हुनेछ । जम्मा ४५ दिन सत्तामा रहेकी ट्रस बेलायतको इतिहासकी सबैभन्दा छोटो समय प्रधानमन्त्री भएकी छन् ।
क्याटेगोरी : विदेश, समाचार, सामाजिक सञ्जाल
ताजा खबर
- १जेलबाट भाग्ने राजनीतिक अगुवा भए, सरकारले निष्पक्ष निर्वाचन गराउँदैनः केपी शर्मा ओली
- २आफ्नो निवासमा आएका नेताहरूलाई देउवाले भने–पार्टी नफुटोस् भन्ने चाहन्छु
- ३नेपाल निर्यात परिषद्ले १० औँ निर्यात दिवस मनाउने
- ४विशेष महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको ठोकुवा, पछि हट्न नसक्ने जिकिर
- ५१३ नेपालीलाई कतारले दियो आममाफी



तपाईको कमेन्ट लेख्नुहोस्