लाँकुरी भञ्ज्याङमा घोषणापत्र लेख्न पुगेका ओली पिङमा सरर…
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चुनावी घोषणापत्र लेख्न ललितपुरको लाँकुरी भञ्ज्याङ पुगेका छन् ।
शनिवार पार्टी महासचिव शंकर पोखरेल, उपमहासचिव विष्णु रिमाल, राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका पूर्वप्रमुख सुशील ज्ञवालीसहित उनी लाँकुरी भञ्ज्याङस्थित एक रिसोर्टमा पुगेका छन् ।
सो रिसोर्टमा पुगेर ओलीले काठमाडौं उपत्यकाको दृश्यावलोकन गर्नुका साथै त्यहाँ रहेको पिङ समेत खेलेको तस्वीर सार्वजनिक भएका छन् ।

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार, सामाजिक सञ्जाल
ट्याग : #ओली चुनावी घोषणापत्र
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्