डोनाल्ड ट्रम्प निवासमा मार्यो एफबीआईले छापा
काठमाडौं । अमेरिकाको संघीय अनुसन्धान ब्यूरो (एफबीआई)ले पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको निवासमा छापा मारेको छ। एफबीआईले ट्रम्पको फ्लोरिडास्थित निवासमा छापा मारेको हो।
ट्रम्पले एफबीआईबाट ठूलो संख्यामा आएका एजेन्टहरुले आफ्नो घर नियन्त्रणमा लिएको बताए । घरमा छापा मार्दा न्युर्योकस्थित ट्रम्प टावरमा रहेका पूर्व राष्ट्रपति ट्रम्पले आफूले छानबिनका लागि सहयोग गरिरहेको भए पनि अहिले आफूविरुद्ध गलत भएको आरोप लगाए।
उनले आफूलाई सन् २०२४ मा राष्ट्रपतीय निर्वाचन लड्न नदिने षड्यन्त्र भइरहेको समेत जिकिर गरे। ट्रम्प राष्ट्रपति भएको बेला सरकारी दस्ताबेज दुरुपयोग गरेको विषयमा एफबीआईले छापा मारेको बीबीसीले जनाएको छ। गत वर्ष अमेरिकाको क्यापिटल हाउसमा हिंसा भएको विषयमा संसदीय समितिले ट्रम्पमाथि अझै पनि छानबिन गरिरहेको छ।
क्याटेगोरी : राजनीति, विदेश, समाचार
ट्याग : #एफबीआई, #पूर्व राष्ट्रपति डोनाल्ड
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्