काठमाडौंका मेयर बालेन्द्र साहको चुनाव खर्च ३ लाख ९४ हजार मात्रै (विवरणसहित)
काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले स्थानीय तहमा खर्च भएको विवरण सार्वजनिक गरेका छन् ।
मेयर साहले चुनावमा ३ लाख ९४ हजार ४ सय ८९ रुपैयाँ मात्र खर्च भएको विवरण सार्वजनिक गरेका हुन् । जसमा मतगणनाको समयमा मात्रै १ लाख भन्दा बढी खर्च भएको उनले बताए ।
चुनावी खर्च सार्वजनिक गर्दै साहले मतगणना ढिलो भएर निर्वाचन प्रक्रियालाई लामो र बोझिलो मात्रै बनाएको छैन, उम्मेदवारका लागि महंगो बनाइरहेको छ ।
यसमा सबैको ध्यान जान जरुरी छ ।’ उनले खर्चको विवरण केहि समय अगाडि नै सार्वजनिक भइसक्नु पर्ने थियो । तर, विभिन्न कारणहरुले सो ढिलो भएकोमा माफी पनि मागेका छन् ।

क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #काठमाडौं महानगरपालिका, #बालेन्द्र साह
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्