२०७९ सालमा सार्वजनिक विदा ३२ दिन,कुन कुन दिनमा दिइयो विदा (सूचीसहित)
काठमाडौं । सरकारले आगामी वर्ष अर्थात् २०७९ सालमा दिने सार्वजनिक बिदाको सूचीबारे राजपत्रमा प्रकाशित गरेको छ। जस अनुसार अनुसार २०७९ सालमा शनिबारबाहेक ३२ दिन सार्वजनिक बिदा परेको छ।
पहिलो महिना वैशाखमा शनिबार बाहेक एक दिन मात्र सार्वजनिक बिदा रहेको छ। जेठमा २ गते सोमबार बिदा हुनेछ। असारमा कुनै पनि बिदा छैन। साउन २७ गते सार्वजनिक बिदा दिएको छ। यसैगरी, भदौ एक दिन सार्वजनिक बिदा दिएको छ। असोज १० गते घटस्थापनाको दिन पनि सार्वजनिक बिदा हुनेछ।
दसैं बिदा असोज १६ गते आइतबारदेखि २१ गते शुक्रबारसम्म ६ दिन दिइएको छ। तिहार बिदा कात्तिक ७ गतेदेखि ११ गतेसम्म पाँच दिन दिइएको छ। यसबाहेक विभिन्न राष्ट्रिय दिवसहरु तथा जातजाति वा धर्म समूदायका चाडपर्वहरूमा गरी थप २० दिन सार्वजनिक बिदा दिइएको छ।
यस्तो छ सूची

क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #दसैं बिदा, #राजपत्रमा प्रकाशित, #सार्वजनिक बिदा
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्