कोरोनाका कारण न्युजिल्याण्डकी प्रधानमन्त्रीको विवाह नै भयो स्थगित
काठमाडौं । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले बढ्दो ओमिक्रोन संक्रमणका कारण आफ्नो विवाह स्थगित गरेकी छन् । उनले नियमित पत्रकार सम्मेलनमा आइतबार बिहे कार्यक्रम अहिलेलाई अगाडि नबढ्ने जानकारी दिएकी हुन् ।
विवाह, भोज र अन्य मनोरञ्जनात्मक कार्यक्रमले ठूलो भीड हुने भएकाले हाललाई त्यस्ता कार्यक्रम स्थगित गर्न आर्डरनले सुझाव समेत दिएकी छन्। त्यहाँको सरकारले थप स्वास्थ्य सतर्कता अपनाउँन समेत सबैमा आग्रह गरेको छ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #ओमिक्रोन संक्रमण
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्