प्रशासन सेवाका १२ सहसचिव सिफारिस (सूचीसहित)

काठमाडौं । लोकसेवा आयोगले सामान्य प्रशासन सेवाका १२ जना सहसचिवको बढुवा सिफारिस गरेको छ । लिखित तथा अन्तर्वार्ताको प्रक्रिया टुंग्याएर १२ जनाको नाम सिफारिस गरिएको हो । बढुवा हुनेमा एक नम्बरमा रमेश अर्याल छन् । त्यस्तै महिलातर्फ बबिता मिश्रको नाम सिफारिस भएको छ ।
बढुवा भएका सहसचिवको नाम र विवरण
क्याटेगोरी : जीवनशैली, प्रमुख समाचार, लाेकसेवा/जागिर, समाचार
ट्याग : #सहसचिवको बढुवा
तपाईको कमेन्ट लेख्नुहोस्