श्रीलंकाको रोजाई रुसी र भारतीय भ्याक्सीन
एजेन्सी। श्रीलंकाको लागि रुसी र भारतीय भ्याक्सीन रोजाई बनेको छ । चीनको कोरोना भाइरस बिरुद्धको भ्याक्सीन उपहार पाएपछि चिनिया भ्याक्सीन सिनोफार्म खरिद प्रक्रिया थालेको श्रीलंकाले भारतीय र रुसी भ्याक्सीन खरीद गर्ने भएको हो ।
श्रीलंकाको मन्त्रीपरिषदले रुसमा निर्मित स्पीत्नीक भ्याक्सीनको १ करोड ३५ लाख डोज खरिद गर्ने निर्णय गरेको छ । त्यस्तै श्रीलंकाले भारतमा उत्पादीत एस्ट्रोजेनिक खोप पनि खरिद प्रक्रिया थालिसकेको श्रीलंकाली संचारमाध्यमले जनाएका छन्।
क्याटेगोरी : देश/दुनियाँ, विदेश, समाचार
ट्याग : #रुसी र भारतीय भ्याक्सीन
ताजा खबर
- १३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- २सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ३आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ४जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन
- ५संसद अवरोध हटाउन सभामुखलाई सकस, प्रधानमन्त्रीको जवाफ माग्दै प्रतिपक्षको निरन्तर बिरोध



तपाईको कमेन्ट लेख्नुहोस्