कस्ले पाउला आधिकारिकता ? नेकपाको नाम विवाद न्यायाधीश श्रेष्ठ र रेग्मीको इजलासमा
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नाम सम्बन्धी विवाद न्यायाधीशद्वय वमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासमा परेको छ । साविक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकिकरण भएपछि आफ्नो पार्टीसँग मिल्दो नाम राखेको भन्दै ऋषिराम कट्टेलले २१ मंसिर २०७५ मा निर्वाचन आयोग लगायत विरुद्ध मुद्दा दर्ता गरेका थिए ।
आयोगले कट्टेलको पार्टीको नामको छोटकरी रुप नेकपा भएकाले केपी ओली र पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको पार्टीलाई कोष्टमा नेकपा बनाएर दर्ता गर्न दिएको थियो । अदालतले कट्टेलको पक्षमा फैसला गर्यो भने ओली–प्रचण्डले पार्टीको नाम फेर्नुपर्ने हुन्छ । नेकपाकै दुबै पक्षले आ–आफनो पार्टी दाबी गदै गर्दा यो सुनुवाईलाई चासोको रुपमा हेरिएको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, राजनीति, समाचार
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्