५५ जिल्लामा कोरोना संक्रमित भेटिदा सबैभन्दा बढी काठमाडौं उपत्यकामा
काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरका ५५ जिल्लामा कोरोना भाइरस संक्रमित थपिएका छन् । सबैभन्दा बढी आज पनि काठमाडौंमा ६ सय ४९ जनामा कोरोना भाइरस संक्रमण भएको छ भने त्यसपछि ललितपुरमा १ सय ३२ जना संक्रमित थपिएका छन्।
पछिल्लो २४ घण्टामा देशभरका ४ सय ३६ महिला र ९ सय १५ जना पुरुषमा कोरोना भाइरस संक्रमण भएको स्वास्थ्य तथा जनंख्या मन्त्रालयले जनाएको छ ।
सोमबार संक्रमित थपिएका जिल्लाहरु
इलाम २
ओखलढुंगा १
खोटाङ १
झापा २
तेह्रथुम २
पाँचथर १
भोजपुर २
मोरङ ४९
संखुवासभा १
सुनसरी २०
धनुषा २२
पर्सा ७
बारा ३
महोत्तरी २५
रौतहट १
सप्तरी १०
सर्लाही ६
सिरहा ५५
काठमाडौं ६४९
काभ्रे १०
चितवन १७
दोलखा १
धादिङ ११
नुवाकोट ३
भक्तपुर ३६
मकवानपुर ४०
ललितपुर १३२
सिन्धुपाल्चोक ७
सिन्धुली ४
कास्की ४
गोरखा ३
तनहुँ १७
नवलपरासीपूर्व २०
पर्वत ३
लमजुङ ७
बागलुङ १
स्याङ्जा ३
अर्घाखाँची १
कपिलवस्तु ५
गुल्मी ५
दाङ २
नवलपरासी ५
प्यूठान १
बर्दिया २
बाँके १६
रुपन्देही २०
कालिकोट २
जाजरकोट २
दैलेख २
सल्यान २
सुर्खेत २९
अछाम १३
कैलाली ५०
बझाङ १४
बैतडी १
क्याटेगोरी :
प्रमुख समाचार,
ब्रेकिंग न्युज,
समाचार
ट्याग : #कोरोना भाइरस सक्रमित
ताजा खबर
- १पार्टी मिल्छ भने महामन्त्री छाड्न तयार छु : प्रदीप पौडेल
- २सर्वोच्चले गगनलाई चड्कन दियो, अबको सभापति देउवा : मोहन बस्नेत
- ३होस्टल एशोसिएसनले गर्यो दोस्रो चरणको ५ दिने प्रभावकारी सार्वजनिक वक्तृत्व तथा व्यक्तित्व विकास तालिम
- ४नेपाली कांग्रेस फुट उन्मुख, गगनविरुद्ध शशांकलाई अघि सारियो
- ५सहकारी कसुर हेर्ने समर्पित इजलास गठन गर्न सर्बोच्च अदालतसँग अनुरोध



तपाईको कमेन्ट लेख्नुहोस्