अव एक बोतल पानीको मूल्य १६ र जारको ५० रुपैयाँ
काठमाडौं । बोतलको प्रशोधित पानीको मूल्य अब १६ रुपैयाँ मुल्य तोकिएको छ । खुद्रा पसलमा २० रुपैयाँभन्दा बढीमा बिक्री वितरण भइरहेको बोतलको पानीको मुल्य १६ रुपैयाँ तोकिएको हो । वाणिज्य विभागले काठमाडौं उपत्यका र काभ्रे गरी चार जिल्लामा उत्पादन हुने बोतल बन्द पानीको न्युनतम मूल्य तोकेको हो ।
विभागद्धारा असार २५ गते गठित कार्यदलको सिफारिसमा प्रशोधित पानीको मूल्य तोकिएको छ । अव एक जार प्रशोधित पिउने पानीको अधिकतम् खुद्रा मूल्य ५० रुपैयाँ तोकिएको हो । विभागले तोकेको नयाँ मूल्य भदौबाट लागु हुनेछ ।
प्रशोधित पानी प्रतिजार डिस्ट्रीब्यूटर मूल्य ३५ रुपैयाँ तोकिएको छ । प्रशोधित पानी १ लिटर बोटल प्रति कार्टुनको डिस्ट्रीब्यूटर मूल्य भने १ सय ३० प्रतिकार्टुन कायम गरिएको बिभागले जनाएको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, ब्रेकिंग न्युज, समाचार
ट्याग : #जार प्रशोधित पिउने पानी, #बोतलको प्रशोधित पानी
ताजा खबर
- १बालेनभन्दा ७० प्रतिशत भोट ल्याएर जित्ने एमाले अध्यक्ष ओलीको दाबी
- २प्रतिनिधिसभा निर्वाचनः यी ४ जिल्लाका पाँच उम्मेदवारविरुद्ध उजुरी
- ३यस वर्षको एसइई परीक्षा चैत १९ गतेदेखि, तालिकासहित
- ४प्रधानमन्त्री कार्कीको सन्देशः फागुन २१ को निर्वाचन शान्तिपूर्ण र निष्पक्ष हुन्छ
- ५रुकुम पश्चिममा १२ जना चुनावी मैदानमा,युवा उम्मेदवारले जिल्लामा उत्साह



तपाईको कमेन्ट लेख्नुहोस्