गुणस्तरहिन औषधि उत्पादन गर्दै लोमस फर्मास्युटिकल्स
काठमाडौं । औषधि व्यवस्था विभागले दुई प्रकारका औषधिको बिक्री वितरणमा रोक लगाएको छ । अनुगमनका क्रममा न्यून गुणस्तरको पाइएपछि बिक्रि वितरणमा रोक लगाइएका दुबै औषधि लोमस फर्मास्युटिकल्स प्रालिका हुन् । न्यून गुणस्तरको पाइएपछि विभागले सूचना जारी गर्दै बजारबाट बिक्री वितरणमा रोक्का गरी तुरुन्त फिर्ता गर्न भनेको छ ।
मेट्रो ४०० एमजी ९ मेट्रोनिन्डाजोल ट्याबलेट० र सेटोफेन ९प्यारासिटामोल ट्याबलेट ५०० एमजी० नामक औषधिहरु कम गुणस्तरको पाइएपनि लोमस फर्मास्युटिकलको उत्पादनमै प्रश्न उब्जिएको छ । विभागले यी औषधिहरु बिक्री वितरणका साथै सिफारिस तथा प्रयोग नगर्न नगराउन अनुरोध गरेको छ ।
क्याटेगोरी : अर्थ, देश/दुनियाँ, समाचार, स्वास्थ्य
ट्याग : #लोमस फर्मास्युटिकल्स
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्