विदेश अलपत्र २४ जनाको शव नेपाल ल्याइँदैं
काठमाडौं । वैदेशिक रोजगारीको क्रममा ज्यान गुमाएर अलपत्र रहेका २४ जनाको शव नेपाल ल्याइदैँछ । कतारबाट मात्रै २० जनाको शव नेपाल ल्याउन लागिएको हो । कतारबाटबाहेक युएईबाट एक, कुवेतबाट दुई र साउदीबाट एकजनाको शव नेपाल ल्याउन लागिएको हो । साउदीबाट एकजनाको शव हिमालयन एयरलाइन्सबाट नेपाल ल्याइसकिएको छ । कतार एयरवेजमार्फत ४३ जना नेपाली र २० वटा शव नेपाल ल्याइने तयारी भएको गरिएको छ । उनीहरुलाई कतार सरकार आफैले पठाउन लागेको हो । ७ वटा शव काठमाडौँमै अन्त्येस्टी गर्ने र बाँकी घरसम्म पुर्याइदिने व्यवस्था गरिएको छ ।
कुन देशबाट कति शव ल्याइदै छ त ?
कतारबाट
१ महमुद अलमान मुसलमान, कपिलवस्तु
२ मुस्ताक साइक, सर्लाही
३ रुपेशकुमार मण्डल, सिरहा
४ कुम्बा तामाङ, लमजुङ
५ भक्तबहादुर थापामगर, बाँके
६ राजेन्द्रप्रसाद मण्डल, सप्तरी
७ युवराज अधिकारी, मोरङ
८ मीनबहादुर थापा, भोजपुर
९ नरबहादुर कामी, सुर्खेत
१० मंगलबहादुर तामाङ, भोजपुर
११ सुकराम थारु, बर्दिया
१२ अरुणकुमार पंजियार, सर्लाही
१३ शिवशंकर राउत, महोत्तरी
१४ चुतर्वा मण्डल, धनुषा
१५ जितेन्द्र थापामगर, मकवानपुर
१६ यामबहादुर थापा, रुपन्देही
१७ कासिदेव यादब, सिराहा
१८ सधोवाका पासवान, सर्लाही
१९ अनिल चौधरी, महोत्तरी
२० मनोज पासवान, सर्लाही
साउदीबाट
१ भैरब बहादुर बस्नेत
कुवेतबाट
१ सोनि तामाङ, नुवाकोट
२ मानव आले, सङ्खुवासभा
युएईबाट
१ पेम्बा नुर्बु शेर्पा, सोलु
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, विदेश, समाचार
ट्याग : #शव नेपाल ल्याइँदै
ताजा खबर
- १एचआईभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
- २३१ वर्षदेखि थन्किएको सरकारी जग्गासम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय
- ३सरकारलाई ट्रेड युनियन हटाउने बाटो खुल्यो, अन्तरिम आदेशले पाएन निरन्तरता
- ४आकु ब्रान्डको पानी, उपभोक्ताको स्वास्थ्यमा मनोमानी, भेटियो खतरनाक अखाद्य वस्तु
- ५जेनजी आन्दोलनका ४५ बलिदानीको कथा समेटिएको ‘अधुरा सपना’ पुस्तक विमोचन



तपाईको कमेन्ट लेख्नुहोस्