देशका अधिकांश भागमा पानी पर्यो
काठमाडौं । शुक्रबार विहानैदेखि काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न स्थानमा पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले मुलुकमा पश्चिमी वायु, स्थानीय वायु र पूर्वी भू–भागमा बनेको निम्न चापिय रेखाको प्रभावले वर्षा भइरहेको जनाएको छ । महाशाखाले आइतबारसम्मको पूर्वानुमान गर्दै जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज, भोली र पर्सीसम्म नै हावाहुरीसहित वर्षाको पूर्वानुमान गरेको छ । आगामी २४ घण्टासम्म देशका केही भू–भागमा मेघगर्जन, चट्याङ, हावाहुरीसहित वर्षा हुने महाशाखाले जनाएको छ
क्याटेगोरी : जीवनशैली, देश/दुनियाँ, समाचार
ट्याग : #पानी पर्दै
ताजा खबर
- १अहिलेको परिस्थिति आउनुमा नेता मात्रै दोषी छैनन्ः अध्यक्ष केसी
- २काँग्रेस केन्द्रिय कार्य समिति बैठक आईतवारसम्मका लागि स्थगित
- ३माओवादीसँग पार्टी एकता निर्णयप्रति एकीकृत समाजवादीभित्र असन्तुष्टि, दर्जनबढी नेता सामले नहुने
- ४जेन–जी आन्दोलनका उपलब्धिहरुलाई संस्थागत गर्दै अघि बढौँः स्वर्णिम वाग्ले
- ५वर्तमान सरकारमार्फत नै निर्वाचन गराउनुको विकल्प छैनः डा. बाबुराम भट्टराई



तपाईको कमेन्ट लेख्नुहोस्