आगोलागीमा एक जना महिलाको मृत्यु
रुकुम पश्चिम ३ जेठ । जिल्लाको आठबिसकोट नगरपालिका वडानम्बर –३, खदिकी ३५ वर्षिया लाली बोहरा देवकोटाको आगलागीमा परेर मृत्यु भएको छ । डम्बर देवकोटाको ३ तले घरमा अकस्मात आगोलागी हुँदा भान्सा कोठामा खाना बनाईरहेकी बोहराको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ । घरमा स्टोर गरेर राखिएको पेट्रोलियम पदार्थ लिक भई आगोलागी भएको हो । आगोलागीबाट घरका सम्पुर्ण सामग्री जलेर नष्ट भएको प्रहरीले बताएको छ । प्रहरी र स्थानीयबासीले आगो नियन्त्रणमा लिएका थिए ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #आगलागीमा परेर मृत्यु
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्