नेपालगञ्जमा थप एक जना कोरोना संक्रमण
बाँके २६ बैशाख । जिल्लाको नेपालगञ्जमा थप एक जनामा कोरोना पोजेटिभ देखिएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परिक्षणमा १६ बर्षिय युवामा कोरोना पोजेटिभ देखिएको हो । यो संँगै नेपालगञ्जमा मात्रै २४ जनामा कोरोना पोजेटिभ देखिएको छ । यसअघि पहिलो चरणमा एक, दोस्रो चरणमा ९ र तेस्रो चरणमा ७ जनामा कोरोना देखिएको थियो । संक्रमितको संख्या नेपालमा १ सय २ पुगेको छ । उपचारपछि निको भएर ३० जना घर फर्किएका छन् ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #संक्रमितको संख्या १०२ पुग्यो
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्