रोल्पामा बम बिष्फोट हुँदा ४ जना बालबालिकाको मुत्यु
काठमाडौं १८ बैशाख । रोल्पामा बम बिष्फोट हुँदा चार जना बालबालिकाको मुत्यु भएको छ । जिल्लाको त्रिवेणी गाउँपालिका ७ मा बेवारिसे बम बिष्फाट हुँदा चार बालबालिकाको मृत्यु भएको हो । बेबारिसे बम खेलाउँदा खेलाउँदै बालबालिकाको मृत्यु भएको प्रहरीले बताइएको छ । बिहिबार साँझ दुम्लाखोला नजिकैको गहुबारीमा बम बिस्पोट हुदा त्रिबेणी ४ मामा घर आएका ११ बर्षिय गौरब नेपाली, त्रिबेणि ७ का १४ बर्षिय लोकिराम डांगी, ११ बर्षिय बिमला खत्री र बर्ष ५ का बिजय खत्रीको मुत्यु भएको हो । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, समाचार
ट्याग : #रोल्पामा बम बिष्फोट
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्