डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु
डोटी ४ बैशाख । डोटीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। जिल्लाको दिपायल सिलगढी नगरपालिका वडा नम्वर २ खुल्लेखमा खाद्यन्न पुर्याएर फर्किने क्रममा से २ त ३५४३ नम्वरको ट्याक्टर दुर्घटना हुँदा २२ बर्षीय कैलाश बोगटीको मृत्यु भएको हो। पुरानीबगर भन्ने स्थानमा ट्याक्टर दुर्घटना हुँदा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ । ट्याक्टर सडकबाट झण्डै दुई मिटर तल खसेको छ।
क्याटेगोरी : देश/दुनियाँ, समाचार
ट्याग : #hot
ताजा खबर
- १रुकुमपश्चिम कांग्रेसमा उम्मेद्वार सिफारिसमा किचलो, सहमति नै नभई कसरी बाहिरियो नाम ?
- २सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले जित्यो एनपीएल सिजन-२ को उपाधि
- ३सल्लाघारीको सभाबाट ओलीको प्रश्न–एमालेमाथि प्रहार किन ?
- ४राजसंस्था जनमत संग्रहबाट होइन, सबैको सहमतिबाटै पुनःस्थापित गर्नुपर्छः राप्रपा
- ५अन्तरिम सरकारद्वारा मन्त्रिपरिषद् विस्तारः चार नयाँ मन्त्रीले लिए शपथ



तपाईको कमेन्ट लेख्नुहोस्