वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान बन्द

काठमाडौं २५ चैत । बैशाख ३ गतेसम्म प्रतिबन्ध लगाएको अन्तराष्ट्रिय उडानको समय बढाइएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिले नेपालबाट जाने तथा नेपालतर्फ आउने अन्तर्राष्ट्रिय उडानहरु वैशाख १८ गतेसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ। उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको बैठकले मंगलबार यो निर्णय गरेको हो। समितिको बैठकपछि अर्थमन्त्री डाक्टर युवराज खतिवडाले जानकारी दिए । सरकारले आगामी वैशाख ३ गतेसम्मका लागि लकडाउन लम्ब्याएको छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #अन्तराष्ट्रिय उडान
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्