स्वाथ्य परिक्षणका लागि प्रधानमन्त्री ओली अस्पतालमा
काठमाडौं १३ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा केही समस्या देखिएपछि स्वाथ्य परिक्षणका लागि अस्पताल गएका छन् । प्रधानमन्त्री ओली स्वाथ्य परिक्षणका लागि काठमाडौको ग्राण्डी अस्पताल गएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार कुन्दन अर्यालले जानकारी दिए । अर्यालले प्रधानमन्त्री ओलीलाई केही समस्या नभई नियमित स्वास्थ्य परीक्षणका लागि मात्रै ग्राण्डी अस्पताल लगिएको जानकारी दिएका हुन् । यसअघि प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण त्रिवि शिक्षण अस्पतालमा हुँदै आएको थियो ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्