कर्मचारीले घुस मागेपछि कारमा बाँधियो भैँसी
एजेन्सी २६ भदौ । भारतको मध्य प्रदेशमा एक सरकारी कर्मचारीले घुस मागेपछि सेवाग्राहीले उनको कारमा भैँसी बाँधिदिएका छन् । मध्य प्रदेशको विदिशा जिल्लामा यो घटना भएको हो । त्यहाँका एक सरकारी अधिकारीले सेवाग्राहीसँग २५ हजार रुपैयाँ घुस मागेका भन्दै भैसी बाधिएको हो । तर, रकम नभएको भन्दै सेवाग्राही भूपेन्द्र सिंहले आफूले पालेको भैँसीलाई घुस माग्ने कर्मचारीको कारमा बाँधेका हुन् । यो तस्बिर साजिक सञ्जालमा भाइरल भएको छ ।
क्याटेगोरी : विदेश, समाचार
ट्याग : #bhaisi
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्