किन स्थगित भयो नेकपा सचिवालय बैठक

काठमाडौं १३ भदौ । नेकपाको सचिवालय बैठक स्थगित भएको छ । शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको सत्तारुढ नेकपाको सचिवालय बैठक स्थगित भएको हो । सचिवालय बैठक आह्वान भएको केहीबेरमा फेरि स्थगित गरिएको हो । अर्को बैठकको मिति सार्वजनिक भएको छैन । यसअघि भाद्र ६ गते बसेको बैठकले आफ्ना नेता विरुद्ध सार्वजनिक रुपमा विरोध गर्न नपाउने निर्णय गरेको थियो। पार्टी एकताका क्रममा अब आयोगहरु र मञ्च गठनको काम मात्रै बाँकी छ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #nekapa
ताजा खबर
- १माधव नेपालको पदलोलुपता ज्यादै अशोभनीयः सूर्य थापा
- २नेपाल वायुसेवा निगम ६८ औँ वर्षमा प्रवेश, आर्थिक रूपमा धराशायी, सेवा खस्किँदो
- ३स्पेनका समकक्षीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री सहभागी
- ४कुलिङ पिरियडमा गरिएको हेरफेर संसदको अपमान भयोः शेखर कोइराला
- ५जलवायु वित्त र दिगो कृषि प्रणालीमा सहयोग गर्न परराष्ट्रमन्त्री राणाको आग्रह
तपाईको कमेन्ट लेख्नुहोस्