नेकपामा नयाँ पद थपियो, उपाध्यक्ष बने वामदेव गौतम
काठमाडौं ३१ साउन । प्रमुख सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपामा नयाँ पद सिर्जना गरिएको छ । निर्वाचनमा पराजय र पार्टी एकतामा मुख्य पद नपाएपछि रुष्ट बनेका बामदेव गौतमको चित्त बुझाउन नयाँ पद सिर्जना गसिरएको हो । सचिवालय बैठकले वामदेव गौतमलाई उपाध्यक्षमा मनोनयन गरेको छ । यो सँगै नेकपाको आन्तरिक समिकरणमा नयाँ ट्विस्ट भएको छ । यसअघि दुई अध्यक्ष र एक महासचिव पद मात्रै थियो । साथै ३३ वटै विभाग टुंगो लगाएको छ । सँगै नेकपाका ३३ वटै विभागिय प्रमुखहरुको नेतृत्व टुगिंएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #bamdev gautam
ताजा खबर
- १कांग्रेसले भन्यो– हामी कसैसँग चुनावी गठबन्धन गर्दैनौँ
- २कुलमानले भने–भाषण गरेर कोही प्रधानमन्त्री हुँदैन
- ३एपस्टिनसँग बिताएको प्रत्येक क्षणप्रति मलाई पछुतो छः बिल गेट्स
- ४रास्वपामा प्राइमरी इलेक्सनका नाममा पैसा असुली,धमाधम नेताहरुले छोड्दै पार्टी
- ५फागुन २१ गते एकै चरणमा निर्वाचनबारे प्रधानमन्त्री र एमाले अध्यक्ष ओलीको छलफल



तपाईको कमेन्ट लेख्नुहोस्