भरतपुर महानगरले किन बन्द गर्यो तीन दिन बिद्यालय बन्द
चितवन १ असार । भरतपुर महानगरपालिका भित्रका बिद्यालय गर्मीका कारण ३ दिनका लागी बन्द हुने भएका छन् । गर्मी बढेकाले असार २ गते देखी ४ गते सम्म महानगरपालिकाका नीजि तथा सामुदायिक सबै बिद्यालय बन्द गर्ने निर्णय भएको प्रमुख प्रशासकिय नेत्रप्रसाद सुवेदीले जानकारी दिए । महानगर प्रमुख रेनु दाहलले यो बिदा पछि वर्षे विदावाट मिलान हुने बताए । सरोकारवालाको सुझाव र बिद्यालयको बस्तुगत अवस्थाको मुल्याङकन गरी विदाको निर्णय लिइएको प्रमुख रेणु दाहालले बताइन । चितवनमा ३८ डिग्री भन्दा माथी तापक्रम पुगेको छ ।
क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #mahanagar
ताजा खबर
- १मुस्ताङमा युरेनियम उत्खननका लागि वैदेशिक सम्झौता भएको चर्चा निराधारः परराष्ट्रमन्त्री
- २सबै उजुरीकर्तालाई संसदीय सुनुवाई समितिमा बोलाउन आवश्यक छैनः कविन्द्र बुर्लाकोटी
- ३संसदीय सुनुवाई प्रणालीलाई पुनरावलोकन गर्नुपर्छः वर्षमान पुन
- ४रास्वपामा रवि लामिछानेकै नेतृत्व आवश्यक भएको रञ्जु न्यौपानेको दाबी
- ५जेन–जी आन्दोलनसम्बन्धि मानव अधिकार आयोगको सिफारिस गैर संवैधानिक छः बार अध्यक्ष मिश्र



तपाईको कमेन्ट लेख्नुहोस्