बझाङमा भुकम्पको धक्का
बझाङ ३१ जेठ । बझाङको बुगल नगरपालिकाको बिजगडा नजिकै रहेको कालाढुङ्गा केन्द बिन्दु भएर भुकम्प गएको छ । दिउसो १२ बजेर २३ बजे ४ रेक्टर स्केलको भुकम्पको झट्का महसुस भएको छ । भुकम्प मापन केन्द सुर्खेतको जानकारी सुचना अनुसार बझाङ जिल्ला पनि भुकम्पको उच्च जोखिममा रहेको छ । भुकम्पले धक्का दिएपछि स्थानीयमा त्रास छाएको छ ।
क्याटेगोरी : प्रमुख समाचार, प्रविधि, समाचार
ट्याग : #vukampa
ताजा खबर
- १मिटरब्याजलाई गम्भीर आर्थिक अपराध घोषणा गर्ने तयारी, विशेष ऐन र न्यायाधीकरण गठन गरिने
- २तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु
- ३तीज गीत ‘केटी पार्टी’ सार्वजनिक (भिडियोसहित)
- ४सुकुम्बासी समस्या समाधानका लागि जग्गाको स्वामित्वभन्दा आवासको सुनिश्चितता आवश्यक : डंगोल
- ५सन् २०२६ को पहिलो ६ महिनामा चीनको वैदेशिक व्यापारमा १६.९ प्रतिशतको वृद्धि



तपाईको कमेन्ट लेख्नुहोस्