पूर्वशिक्षामन्त्री पौडेलको निधन
काठमाडौं ३१ जेठ । पूर्वशिक्षामन्त्री धनीराम पौडेलको निधन भएको छ । शुक्रबार बिहान हृदयघातका कारण निधन भएको पौडेलको निधन भएको हो । बिहान ६ बजेर ४५ मा घरमै रहेका बेला हृदयघात भएपछि अस्पताल लैजादै गर्दा पौडेलको निधन भएको थियो । अस्पताल पुर्याइएका पौडेललाई लगत्तै अस्पतालले मृत घोषणा गरेको थियो । पौडेल नेकपाका केन्द्रीय सदस्य हुन् । पौडेलको निधनले प्रति दुस्ख व्यक्त गर्दै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पौडेलप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनहरुमा हार्दिक समवेदना व्यक्त गरेका छन् ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #nidhan
ताजा खबर
- १प्रचण्डसँग बिदा माग्दै जनार्दनले भने– अहिले आउँदिनँ, आवश्यक परे पछि मिलौँला
- २जेन–जी आन्दोलनमा मृत्यु भएका ४५ जना शहीद घोषणा
- ३एनआईसी एसिया बैंकको सीईओमा सुजितकुमार शाक्य नियुक्त
- ४सार्वजनिक खर्चमा मितव्ययिता कायम गरी सार्वजनिक कोषको प्रभावकारी उपयोग गर्न प्रधानमन्त्रीको निर्देशन
- ५एमाले निर्वाचनबाट भाग्दैनः शंकर पोखरेल



तपाईको कमेन्ट लेख्नुहोस्