Techie IT
  • १९ वैशाख २०८२, शुक्रबार
KhojPatrika

गुल्मीमा ट्याक्टर दुर्घटन, एक जनाको मृत्य


गुल्मी २५ जेठ । गुल्मीमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । रिडीबाट वालुवा लिएर तम्घास आउँदै गरेको लु४त २८४६ नम्बरको ट्याक्टर रेसुङ्गा नगरपालिका १३ मा दुर्घटना हुदाँ नवलपरासीका २१ वर्षीय चालक अम्मर कुँवरको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । ट्याक्टर सडकवाट करिव ५ सय मिटर तल खसेको र दुर्घटनाबारे अनुसन्धान भैरहेको छ ।


क्याटेगोरी : देश/दुनियाँ, प्रमुख समाचार, समाचार
ट्याग : #hot

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं