बढुवा भयो एस्टन भिल्ला प्रिमियर लिगमा
काठमाडौं १४ जेठ । एस्टन भिल्ला इंग्लिस प्रिमियर लिग फुटबलमा बढुवा भएको छ । च्याम्पियनसिपको प्ले–अफ फाइनलमा डर्बी काउन्नटीलाई पराजित गर्दै एस्टन भिल्लाले बढुवा पक्का गरेको हो । सोमबार राति भएको प्ले–अफमा एस्टन भिल्लाले डर्बी काउन्टीलाई २–१ ले पराजित गरेको हो । भिल्लाको जितमा अनवर एल गाजी र जोन म्याकजिनले गोल गरे । डर्बीका लागि माटिन वाग्हर्नले एक गोल फर्काएका थिए । एस्टन भिल्ला तीन सिजनपछि पुनः प्रिमियर लिगमा फर्किएको हो ।
क्याटेगोरी : प्रमुख समाचार, समाचार
ताजा खबर
- १कांग्रेसको नयाँ नेतृत्व चयनका लागि आज मतदान, ७ हजार २५५ प्रतिनिधिले छान्दैछन् २९७ सदस्यीय कार्यसमिति
- २गगन थापाको घोषणा : कांग्रेसमा आजदेखि सबै गुट सकियो, अब कुनै समूह छैन
- ३रसायनशास्त्रतर्फको नोबेल पुरस्कार फ्रान्सका कागन र जापानका सोईलाई
- ४चोलेन्द्रको घरमा सम्पत्ति शुद्धीकरण अनुसन्धान बिभागको छापा
- ५कांग्रेस सभापतिको उम्मेदवारी फिर्ता गर्ने किशोरसिंह राठोरको घोषणा, गगन थापालाई समर्थन



तपाईको कमेन्ट लेख्नुहोस्