प्रचण्ड पनि सरकारले ल्याएको मिडिया काउन्सिल विधेयकको पक्षमा
काठमाडौं १३ जेठ । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि चौतर्फी आलोचना खेपिरहेको मिडिया काउन्सिल विधेयकको पक्षमा उभिएका छन् । प्रत्यक्ष समर्थन नगरे पनि अराजकता र प्रेस स्वतन्त्रता फरक–फरक बहस भइरहेका बेला प्रचण्ड सरकारले ल्याएको विधेयकको बचाउमा लागेका हुन् । १७ औँ कृष्ण सेन स्मृति दिवस समारोहमा प्रचण्डले प्रेस जगतमा अराजकता रहेको र त्यसलाई नियन्त्रण गर्न आवश्यक रहेको दाबी गरे । कार्यक्रममा उपस्थित सञ्चार मन्त्री तथा विधेयकका कठोर पक्षधर गोकुल बाँस्कोटाले जस्तैविधेयकको पक्षमा प्रचण्डले पहिलोपल्ट अभिब्यक्ती दिएका हुन् ।
क्याटेगोरी : प्रमुख समाचार, राजनीति, समाचार
ट्याग : #hot
ताजा खबर
- १जनताकै सुझावबाट नीति र बजेट बन्ने प्रधानमन्त्री कार्यालयको दावी, ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा
- २विजयको सरकार गठनका लागि तमिलनाडुमा जुट्यो बहुमत
- ३कानून दोषीका लागि भय र निर्दोषका लागि आशा हुनुपर्छः राष्ट्रपति पौडेल
- ४रास्वपा उपनेता पराजुलीले भनेः पार्टीका सांसदहरु संसदीय भुमिकाबाट विमुख हुने संकेत गर्दैछन्
- ५लहडतन्त्र र भयतन्त्र ल्याउने प्रयासको प्रतिरोध गर्ने गगन थापाको चेतावनी



तपाईको कमेन्ट लेख्नुहोस्