हरिपुर नगरपालिकाको कार्यालयमा बम बिस्फोट
काठमाडौं १३ जेठ । सर्लाहीको हरिपुर नगरपालिका कार्यालयमा बम विस्फोट गराइएको छ । गएराति वडा नम्बर २ मा रहेको नगरपालिका कार्यालयमा अज्ञात समुहले गराएको बम स्फिोटबाट कार्यालयमा क्षति पुगेको छ । बिस्फोटबाट झ्यालको सिसा फुट्नुकासाथै पूर्वपट्टिको पर्खालमा क्षति पुगेको हो । अज्ञात समूहले त्रास फैलाउनका लागि बम फिस्फोट गराएको हुनसक्ने प्रहरीको अनुमान छ ।
क्याटेगोरी : देश/दुनियाँ, पत्रपत्रिका
ताजा खबर
- १अमेरिका फर्किदैं धुर्मुसले लेखे– १८ करोड ऋणको भारी बोकेर मातृभूमि छोड्दैछु
- २प्रधानमन्त्री बालेन शाहले गरे मन्त्रीहरुसँग कार्यसम्पादन सम्झौता
- ३बालेन सरकारमाथि बादलको कडा टिप्पणी, नेतृत्व लिन रविलाई आग्रह
- ४रास्वपा बैठकमा सांसदका गुनासै गुनासा, सरकार जिम्मेवार नबनेको आरोप
- ५सिंहदरबारमै ब्यस्त सांसद, गाउँ जानै छाडे



तपाईको कमेन्ट लेख्नुहोस्