पानी परेपछि बारा र पर्साका हावाहुरी प्रभावितहरु थप समस्यामा
वीरगञ्ज २३ चैत । पानी परेपछि हावाहुरी प्रभावित बारा र पर्साका स्थानीयहरु थप समस्यामा परेका छन् । शनिबार बिहान मेघगर्जनसहित पानी परेपछि उनीहरु त्रसित भएका हुन्। हावाहुरीबाट प्रभावित भएकाहरु घर भत्किएपछि अहिले त्रिपालमुनि बस्दै आएपनि पानीका कारण समस्या भएको छ । उनीहरुलाई पानी परेसंगै ओत लाग्न समेत समस्या भएको छ। बारा र पर्सा जिल्लामा गत आईतबार आएको आँधीहुरीबाट करिब २४ सय घरहरुमा क्षति भएकोमा करिब एक हजार घरहरु पुर्णरुपमा क्षतिग्रस्त भएका थिए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज
ट्याग : #hawa huri
ताजा खबर
- १प्रधानमन्त्री शाह र भारतीय राजदूत श्रीवास्तवबिच भेटबार्ता
- २नवनियुक्त खेलकुद पदाधिकारी तथा राष्ट्रिय पदक विजेता खेलाडी सम्मानित
- ३रुकुमेली सेवा समाज स्थापनाको औपचारिक प्रक्रिया अघि बढ्यो
- ४बालेनलाई रबिले भने– बादलको टुक्रामा जहाज हल्लिन सक्छ, डर मान्नु पर्दैन
- ५नरबहादुरको उपचारका लागि ५ लाख ५१ हजार ५७० रुपैयाँ हस्तान्तरण



तपाईको कमेन्ट लेख्नुहोस्