देउवा भन्छन् फेरि पनि मै सभापति बन्छु
दाङ २० चैत । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीमा महाधिबेशन छिटो गर्न दवाव दिइरहेको बेला फेरि पनि आफै सभापति बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर १ ले लमहीमा भएको क्षेत्रीय सभामा सभापति देउवाले पार्टीको विधान अनुसार नै आफू चुनाव लडेर फेरि सभापति बन्ने दाबी गरेका हुन् । उनले महिला, थारु, मधेसी, दलित समुदायलाई आरक्षणको व्यवस्था पार्टीको बिद्यानमा गरिएको बताए । देउवाले कांग्रेस सबैको पार्टी हो । देउवाले वर्तमान सरकारको आलोचनामा अधिकांश समय खर्चेका थिए । उनले ओली सरकारले एक बर्षसम्म केही कामै गर्न नसकेको आरोप लगाए ।
क्याटेगोरी : प्रमुख समाचार, ब्रेकिंग न्युज, राजनीति
ट्याग : #hot
ताजा खबर
- १अस्पतालमा पीडितको गुनासोः कि सास कि लास भेट्न पाए हुन्थ्यो, अव त आशै मर्न थाल्यो
- २भोटेकोशी बाढीमा उद्धार र शव ब्यवस्थापनबारे सरकारमाथि प्रश्न, प्रधानमन्त्रीले दिए जवाफ
- ३रूस–युक्रेन युद्धको प्रभावबीच जी–२० अर्थमन्त्रीहरूको बैठक सकियो
- ४कांग्रेसमा संस्थापन इतर समूहको छुट्टै १५ औं महाधिवेशन, गगनको छुट्टै तयारी
- ५संसदमा बालेनः मन भक्कानिँदा पनि एकआपसमा बिलौना गर्ने समय छैन्



तपाईको कमेन्ट लेख्नुहोस्