अर्थ

कच्चापदार्थ उत्पादन ठप्प भयो हेटौँडा सिमेण्ट उद्योगमा

काठमाडौं ५ जेठ । नेपाल सरकारको स्वामित्वमा रहेको हेटौँडा उपमहानगरपालिका–९ मा रहेको हेटौँडा सिमेन्ट उद्योग लिमिटेडको क्लिङ्कर कच्चापदार्थको उत्पादन ठप्प भएको छ । ...