पत्रपत्रिका

अव बिहान ५ देखि राति १० बजेसम्म सार्वजनिक यातायात चलाउनैपर्ने

काठमाडौं २५ चैत । काठमाडौँका सडकमा बिहान ५ देखि राति १० बजेसम्म सार्वजनिक सवारीसाधन अनिवार्य चलाउनुपर्ने व्यवस्थासहितको विद्येयक काठमाडौँ महानगरपालिका नगरसभाबाट पारित भएको ...