देश/दुनियाँ

भारतीय बिदेश मन्त्री काठमाडौंमा

काठमाडौं ४ भदौ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका हुन् । ...