पत्रपत्रिका

बालुवाटारको प्रधानमन्त्री र प्रधानन्यायाधीशको निवासको जग्गा व्यक्तिको नाममा

काठमाडौं २६ प्रधानमन्त्री र प्रधानन्यायाधीश निवासभित्रैका जग्गा ‘भूमाफिया’ र भूमिसुधार कार्यालय, कार्यालय डिल्लीबजारका कर्मचारीको मिलेमतोमा व्यक्तिका नाममा दर्ता रहेको खुलासा भएको छ । ...