प्रमुख समाचार

लकडाउन १० दिन थपियो, बैशाख २५ गतेसम्म लम्बियो

काठमाडौं १४ बैशाख । सरकारले लकडाउन दश दिन लम्ब्याएको छ । बैशाख १५ गते सकिने लकडाउन बढाएर बैशाख २५ गते पुर्याएको हो । ...