देश/दुनियाँ

प्रतिनिधिसभाको बैठक बस्दै, राजीनामा नदिने उपसभामुख तुम्बाहाङ्फेको अडान

काठमाडौं २७ पुस । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले सभामुखको उम्मेदवार टुंगो नलगाएपनि बैठक बस्न लागेको हो । ...