कला र मनोरञ्जन

भारतीय गायिका लता मंगेशकर गम्भीर बिरामी, आइसीयूमा राखेर उपचार हुँदै

काठमाडौं २६ कार्तिक । भारतीय गायिका लता मंगेशकर गम्भीर बिरामी परेकी छन् । उनको मुम्बईको ब्रीच केन्डी अस्पतालमा आईसीयूमा राखेर उपचार भइरहेको छ ...