प्रमुख समाचार

प्रधानमन्त्री ओलीलाई एपेन्डिसाइटिक,मनमोहन कार्डियोभास्कुलर सेन्टरमा अपरेशनको तयारी 

काठमाडौं १० मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीलाई एपेन्डिसाइटिस भएको छ । एपेन्डिसाइटिस भएपछि प्रधानमन्त्री ओलीलाई मनमोहन कार्डियोभास्कुलर सेन्टरमा अपरेसनको तयारी गरिएको छ ...