Techie IT
  • १८ असार २०८२, बुधबार
KhojPatrika

सहायक वन अधिकृत शाहा विस हजार घुस सहित पक्राउ


दाङ ३१ जेठ । जिल्लाको बेला सव डिभिजन वन कार्यालयका सहायक वन अधिकृत रामज्ञयप्रसाद शाहा घुस सहित पक्राउ परेका छन् । शुक्रवार लमही बजार क्षेत्रमा सेवाग्राहीसँग विस हजार लिदै गर्दा शाहालाई रंगेहात पक्राउ गरिएको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय नेपालगञ्जको टोलीले शाहालाई पक्राउ गरेको हो । शाहाले सामुदायिक वन दर्ता सिफारिसको लागि भनेर विस हजार घुस मागेका थिए ।


क्याटेगोरी : प्रमुख समाचार, समाचार
ट्याग : #ghus

तपाईको कमेन्ट लेख्नुहोस्


ताजा खबर

त्रिपुरादेवी मिडिया नेटवर्क प्रा.लि.

सूचना विभाग दर्ता नं.: १८७८/२०७६-०७७

सम्पादकः बालकृष्ण शर्मा

सह–सम्पादकः दिपक अर्याल

इमेलः khojpatrika7@gmail.com

सम्पर्क नम्बरः ९८५११५११८६ /९८५१२११९१५

ठेगाना: किर्तिपुर,काठमाडौं