Just in

Today on TNM

कोरोनाबाट निको हुनेको संख्या बढ्यो, शनिबारसम्म १ लाख ९३ हजार ३ सय २५ जना निको

काठमाडौं । नेपालमा कोरोनाभाइरस संक्रमण निको हुनेको संख्या बढ्दै गएको छ । शनिबारसम्म १ लाख ९३ हजार ३ सय २५ जना कोरोनाभाइरस संक्रमणमुक्त ...
प्रमुख समाचार
प्रमुख समाचार

बिस्तृत शान्ति सम्झौताको १४ बर्ष, युद्धका सारथी प्रचण्ड,बैद्य,भट्टराई र बिप्लव चारतिर

काठमाडौं । मङ्सिर ५ अर्थात् बिस्तृत शान्ति सम्झौता भएको दिन । १४ वर्षअघि आजकै दिन तत्कालिन सात राजनीतिक दल र नेकपा माओवादीले विस्तृत ...
प्रमुख समाचार

खै कोरोना उपचार र परिक्षण निशुल्क भएको ?

काठमाडौं । चौतर्फी आलोचना भएपछि सरकारले कोरोना भाइरस संक्रमितको परिक्षण र उपचार निःशुल्क गर्ने निर्णय ग¥यो । मन्त्रिपरिषदको बैठकले निश्चित वर्गको मात्र परिक्षण ...
देश/दुनियाँ

नेकपामा प्रचण्डको नयाँ रणनिति,ओलीपक्षधरसँग छलफल

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीभित्रको विकसित राजनीतिक घट्नाक्रमका बारेमा महासचिव विष्णु पौडेल र नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङसँग ...
प्रमुख समाचार

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २ सय ९८ पुग्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १ हजार ९ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसगंै संक्रमितको संख्या २ लाख १६ ...

कस्तो राजनीतिक प्रस्ताव ल्याउलान ओलीले ?

काठमाडौं । कार्तिक २५ गते प्रधानमन्त्री एव् नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई मन्त्रिपरिषद पुर्नगठन, राजदुत नियुक्ती लगायतका बिषयमा अड्को ...
प्रमुख समाचार
देश/दुनियाँ

थपियो नेपाल प्रहरीमा एक एआईजी र पाँच डीआईजीको दरबन्दी

काठमाडौं । नेपाल प्रहरीमा एक अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) र पाँच प्रहरी नायब महानिरीक्षक (डीआईजी)को दरबन्दी थप भएको छ। मन्त्रिपरिषद्को बैठकले दरबन्दी थप्ने ...
प्रमुख समाचार

२ लाख १५ हजार २० पुग्यो नेपालमा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २ हजार १ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २ लाख १५ ...
प्रमुख समाचार

दर्ताविनै सञ्चालित क्रसर उद्योग तत्काल बन्द गर्न गृहमन्त्रालयको निर्देशन

काठमाडौं । गृह मन्त्रालयले विना दर्ता सञ्चालनमा रहेका क्रसर एवं बालुवा प्रशोधन उद्योग तत्काल बन्द गराउन निर्देशन दिएको छ । गृहमन्त्री रामबहादुर थापा, ...
देश/दुनियाँ

नेकपाका बहुमत सचिवालय सदस्य अध्यक्ष ओलीलाई पेलेरै जाने रणनीतिमा

काठमाडौं । नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्तिक २७ गते सचिवालय बैठक बोलाउने प्रस्ताब गरेका ...